Incident Reports

नेकपा कार्यकर्ता विरुद्ध सार्वजनिक मुद्दा दर्ता

2017-05-02

विप्लव माओवादीका १९ नेता कार्यकर्ताविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ । वैशाख १९ गते बिहान जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढासहित नेता–कार्यकर्तालाई स्थानीय चुनाव बिथोल्न खोजेको आरोपमा पक्राउ गरिएको हो । आठबिसकोट नगरपालिकाको राडीबजारबाट २४ र मुसिकोट नगरपालिकाबाट १ गरी २५ जना पक्राउ परे पनि अन्य ६ जनालाई भने छाडिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports