Incident Reports

मोर्चाद्वारा दुई घण्टा चक्काजाम

2017-04-23

Madhes, Saptari, Shambhunath

सप्तरीको कठौनामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले २ घण्टा सडक अबरुद्ध गरेका छन् । सरकारद्वारा घोषित निर्वाचन तालिका अनुसार आगामी बैशाख १६ गते नामावली दर्ताको बिरोधमा मोर्चाद्वारा साँझ ४ बजेदेखि ६ बजेसम्म सडक अबरुद्ध गरेका हुन् । मोर्चाले सडक अबरुद्ध गरेपछि सयौंको संख्यामा सवारी साधनहरु सडकमै रोकिएका थिए ।मोर्चाले नाराबाजी गर्दै टाएर बालेर सडक अबरुद्धको गर्नुका साथै चक्काजाम सकिएपछि कोणसभाको आयोजना समेत गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments

Related Reports