Incident Reports

कांग्रेस नेता रमेश महतको पानी फ्याक्ट्रीमा अज्ञात समुहद्वारा आगजनी

2017-05-08

Bagmati, Kathmandu, Budhanilakantha, Ward 7

नेपाली कांग्रेसका नेता रमेश महतको काठमाडौं महाराजगञ्ज स्थित पानी उद्योगमा अज्ञात समुहले आगजनी गरेको छ । पानी फ्याक्ट्रिमा पेट्रोल छर्केर आगजनी गरिएको महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी गोविन्द पुरीले जानकारी दिए । सोमबार विहान करिब सवा ५ बजे अज्ञात समुहले आगजनी गर्दा बा ६ च ११७२ नम्बरको कारमा आंशिक क्षति पुगेको छ । महाराजगञ्जको स्पेशल चोकमा रहेको शिवपुरी ड्रिङकिङ्ग वाटर उद्योगमा पार्किङ गरिराखेको एक मोटरसाईकल पनि जलेको प्रहरीले जनाएको छ । महत नेपाली कांग्रेस नुवाकोटका नेता हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Parsa

0 Comments

Related Reports