A group of unidentified persons hurled a petrol bomb at the Shivapuri Water Industry in the Capital on Monday.
According to Ramesh Mahat, the company manager, a group of five masked persons took the company guard under control and threw the Molotov cocktail in the industry.
A car (Ba 6 Cha 1172) and a motorcycle (Ba 51 Pa 8513) parked in the premises of the company have completely been damaged in the attack.
Similarly, another motorcycle (Ba 26 Pa 8513) has been partially damaged.
Mahat, who is also a leader of the Nepali Congress, said that the attack is politically motivated as it comes just before the local level elections.
Police said that they are searching for the miscreants.
नेपाली कांग्रेसका नेता रमेश महतको काठमाडौं महाराजगञ्ज स्थित पानी उद्योगमा अज्ञात समुहले आगजनी गरेको छ ।
पानी फ्याक्ट्रिमा पेट्रोल छर्केर आगजनी गरिएको महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी गोविन्द पुरीले जानकारी दिए ।
सोमबार विहान करिब सवा ५ बजे अज्ञात समुहले आगजनी गर्दा बा ६ च ११७२ नम्बरको कारमा आंशिक क्षति पुगेको छ ।
महाराजगञ्जको स्पेशल चोकमा रहेको शिवपुरी ड्रिङकिङ्ग वाटर उद्योगमा पार्किङ गरिराखेको एक मोटरसाईकल पनि जलेको प्रहरीले जनाएको छ ।
महत नेपाली कांग्रेस नुवाकोटका नेता हुन् ।