Incident Reports

कुटपिटको आरोपमा पक्राउ

2017-04-01

Lumbini, Banke, Duduwa, Ward 3

३ तिवारिपुर्वा गाउँ स्थित शनिबार भएको एउटा कुटपिट घटनामा प्रहरीले सार्वजनिक अपराधको जाहेरी दर्ता गरेको छ । आपसी विवादमा स्थानीय २२ वर्षिया युवक अनिरुद्ध प्रकाश त्रिपाठीलाई कुटपिट गरिको आरोप लागेका स्थानीय गोविन्द प्रसाद तिवारी , विकास तिवारी, फुलचन्द तिवारी र प्रशान्त तिवारीलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाईएको बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले बताए । कुटपिटका कारण घाइते भएका अनिरुद्ध त्रिपाठीको टाउको र पेटमा गम्भीर चोट लागेको र उपचारपछि स्वास्थ्य स्थिति सन्तोषजनक पाईएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Banke

0 Comments

Related Reports