Incident Reports

जग्गा र्फिताको माग गर्दै साधुसन्तहरुको सिरहामा प्रदर्शन

2017-05-03

Madhes, Siraha, Siraha

रामजानकी मन्दिरको नाममा रहेको जग्गा व्यक्तिले हड्पेको भन्दै जग्गा फिर्ताको माग गर्दै सिरहामा साधुसन्तले प्रदर्शन गरेका छन् । सिरहा नगरपालिका ९ गुलरियामा रहेको रामजानकी मन्दिरको करिव १० कट्ठा जग्गा अर्कैको नाममा श्रेस्ता कायम गरेका छन् । त्यस क्रममा जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय र सिरहा नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments