Incident Reports

निर्वाचन प्रचारप्रसारका क्रममा झडप सात जना घाइते

2017-05-08

Karnali, Dolpa, Mudkechula, Ward 2

मुड्केचुला गाउँपालिका-२ को कालिका गाउँमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख २५ गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका पाँच जना र एमालेका दुई जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काका अनुसार घटनास्थलमा तत्काल सुरक्षाकर्मी परिचालन गरिएको छ । सदरमुकामबाट घटनास्थल ४५ कोस टाढा रहेको र मौसम प्रतिकूलताका कारण प्रहरीको सञ्चार र अन्य सञ्चारले समेत काम नगरेपछि घाइतेहरूको नाम आउन सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 7
INSEC

0 Comments

Related Reports