Incident Reports

निर्वाचन प्रचारप्रसारका क्रममा झडप

2017-05-08

Karnali, Dolpa, Thuli Bheri, Ward 9

ठूली भेरी नपा-९ जुफालमा नेपाली काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच वैशाख २५ गते झडप भएको छ । एमालेका साँसद धनबहादुर बुढासमेतको प्रचार टोलीलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले ढुङ्गा प्रहार गरेपछि झडप भएको प्रहरीले जनाएको छ । एमाले साँसद बुढालाई भष्ट्राचारी भन्दै काङ्ग्रेसका कार्यकर्ताले उत्तेजित नारा लगाएपछि दुबै पक्षबिच झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताए । झडपमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports