Incident Reports

अज्ञात समूहबाट गाउँपालिकाको गाडीमा आगजनी

2017-05-08

Gandaki, Tanahun, Ghiring, Ward 2

घिरिङ गाउँपालिकाको सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । मानपुरस्थित गाउँपालिकाका कार्यकारी अधिकृतको निवास नजिकै पार्किङ गरेर राखिएको बा १५ च ६६०४ नम्बरको स्कर्पियो जीपमा वैशाख २५ गते बिहान करिब तीन बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनी भएको स्थानीयले तत्काल थाहा पाएका कारण आगो निभाएका थिए । प्रहरीले आगजनीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताए पनि घटनाका दोषी भने अहिलेसम्म गिरफ्तारीमा नपरेको जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले बताए । गाउँपालिकामा चुनावी तयारीका लागि आवश्यक कामहरूका लागि प्रयोग गरिएको गाडीमा आगजनीबाट पछाडिको टायर जले पनि समयमै निभाइएका कारण थप क्षति भने नभएको एसपी जोशीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC , National/Online Media

0 Comments

Related Reports