Incident Reports

सामान छोएको निहुमा नौ वर्षीय बालकमाथि कुटपिट

2017-03-31

Karnali, Surkhet, Barahtal

शुक्रबार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा कथित माथिल्लो जातिकी बाटु शाही र उनका दुई छोरा चक्रबहादुर, भरतविरुद्ध हदैसम्म कारबाहीको माग गर्दै जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ बमोजिम उजुरी दर्ता गरिएको छ । नौ बर्षको छोरामाथि सामान छोएकै निहुँमा निर्घात कुटपिट गरेपछि बराहताल गाउपालिका बस्ने आमा जयसराले प्रहरीमा उजुरी गरेकी हुन् । जयसराका अनुसार बुधबार छोरा भिमबहादुर घरमै थिए । उसलाई छिमेकी बाटु शाहीका छोरा चक्रबहादुरले सामान ल्याउन भान्सामा पठाएछ । ऊ भित्र पसेपछि आमा बाटुले गालि गरिछिन् । आमाकै पछाडि लागेर अर्को छोरा भरतले सालको लौरीले निलडाम हुने गरी पिटेछ । सांझ घर फर्कदा रोईरहेको देखे शरीर भरि निलडाम रहेछ । भोलि पल्ट शरीर सुनिन थालेपछि क्षेत्रीय अस्पताल कालागाउँ ल्याए । गाउँमा गरिब , दलित भएकै कारण हामीले दिनैपिच्छे अपमानित हुनुपरेको पिडा पोखिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Banke

0 Comments