An unidentified group planted the IEDs at the house of CPN (Maoist Centre)’s mayoral candidate for Kawasoti Dansiram Bashyal’s residence on Wednesday night. Police suspect that the IEDs might have been planted on Wednesday night by anti-election groups or individuals.
The local administration has urged the public to inform police if they come across any suspicious activities in their locality. It has claimed security has been stepped up in the area.
कावासोती नगरपालिका १५ गोछडामा रहेको माओवादी केन्द्रबाट मेयरका उम्मेदवार डांसिराज बस्यालको घर बाहिर सकेट बम फेला परेको छ । मध्यरातको समयमा बम फालेको आशंका स्थानीयले गरेका छन् । सदरमुकाम परासीबाट आएको सेनाको टोलीले बिहीबार बम निस्कृय पारेको हो । मतदातामा निर्वाचनको माहोल तातेको अवस्थामा उम्मेदवार र मतदातामा त्रास फैलाउन र उम्मेदवारलाई मानसिकरुपमा कमजोर बनाउन माओवादी विप्लव समूहका कार्यकर्ताले बम राखेको अनुमान सुरक्षा निकायले गरेको छ । बम राखिएको घटनाको कसैले पनि जिम्मेदवारी लिएको छैन । विप्लवका कार्यकर्तामाथि निगरानी बढाएको सुरक्षा स्रोतको भनाइ छ ।