Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-05-01

Province 1, Ilam, Mai, Ward 2

नौ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माइ नगरपालिका-२ का १८ वर्षीय असारे भनिने सन्तोष योङहाङलाई वैशाख २८ गते गिरफ्तार गरेको छ । योङहाङले वैशाख १८ गते ती बालिकालाई बलात्कार गरेको भन्दै वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । योङहाङ विरुद्ध प्रहरीले २८ गतेनै जिल्ला अदालतमा जबरजस्तीकरणी सम्बन्धी मुद्धा दर्ता गरि अनुसन्धान शुरु गरेको डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । पीडित बालिकाको वैशाख २० गतेनै जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments