Incident Reports

यातायातको कर्मचारीद्वारा सेवाग्राही कुटपिटको विरोधमा तालाबन्दी

2017-05-09

Madhes, Dhanusha, Janakpur

यातायात कार्यालय जनकपुर धनुषामा सेवाग्राहीलाई कर्मचारीले कुटपिट गरेको विरोधमा तालाबन्दी गरिएको छ । सोमबार यातायात कार्यालयका एक कर्मचारीले काम गरिदिने भन्दै कार्यालयको कोठामा बोलाएर दुव्र्यवहार तथा कुटपिट गरेको विरोधमा सेवाग्राहीले तालाबन्दी गरेको हो । लाईसेन्सको आवश्यक कागजात सहित काम गराउन यातायात कार्यालय पुगेका सेवाग्राही धनश्याम झा र सुजित झालाई कुटपिट गरेको विरोधमा नयाँ शक्तिका विद्यार्थी युनियनले सेवाग्राही कुट्ने कर्मचारीलाई कारवाहीको माग सहितनारावाजी गर्दै तालाबन्दी गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments