Incident Reports

हत्याको अभियोगमा पक्राउ

2017-05-11

Province 1, Sankhuwasabha, Makalu, Ward 5

मकालु गाउँपालिका–५ चोक्टे बस्ने ४९ वर्षीय पृथ्वीबहादुर लामाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६३ वर्षीय मोनसिंह तामाङ भन्ने रामबहादुरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी झैझगडा गर्ने तामाङले धारिलो हतियार प्रहार गर्दा लामाको घटनास्थलमै मृत्यु भएको हो । घटना पश्चात् फरार रहेका तामाङलाई खोजतलास गर्ने क्रममा मकालु गाँउपालिका–५ च्याम्ताङ स्थित उनकी छोरीको घरबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , Local Newspaper - Siraha

0 Comments

Related Reports