Incident Reports

यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ

2017-05-12

Gandaki, Lamjung, Besishahar

गेष्ट हाउसको तेश्रो तलाको १०६ नम्बरको कोठामा बस्दै आएका सुवेदीले उक्त गेष्ट हाउसमा वेटर काम गर्ने महिलालाई कोठा सफा गर्न गएको मौका छोपी कोठाको चुक्कुल लगाई यौन दुव्र्यवहार गरेको र होटल सञ्चालकले उक्त कोठा खोल्न लगाउँदा महिला बेहोश भएको अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , National/Online Media

0 Comments