Incident Reports

Cadre of Biplov led Nepal Communist Party arrested by police

2017-05-12

Karnali, Jumla, Patrasi, Ward 7

A cadre of Nepal Communist Party (Biplov) was arrested from Patarasi,Jumla. Incharge of Youth Squad of Biplov led Nepal COmmunist Party, Bir Bahadur Katheyat was arrested on Friday morning. He was arrested for violating the code of conduct of election, said Guru Bishnu Kafle, Deputy superintendent of Police. जुम्लाको पूर्वी क्षेत्र पातारासीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका युवा दस्ताका इन्चार्ज वीरबहादुर कठायतलाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ । पातारासी गाउापालिका–७ पटमारामा कठायतले निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरीएकोले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले बताए । स्थानीय तहको निर्वाचनका लागि बिहीबार रातिबाट नै निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि गर्न रोक लगाइएको छ । ‘कठायतले गाउामा निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा भेटायौं,’ डीएसपी काफ्लेले भने, ‘हामीले नियन्त्रणमा लिएर जिल्लामा ल्याएका छौं । गाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।’ पक्राउ परेका कठायतको स्थायी ठेगाना कनकासुन्दरी गाउापालिका–९ रिया रहेको प्रहरीले बताएको छ । यसअघि जिल्लामा मनोनयन दर्ता गर्नु एकदिन अघि नै विप्लव समूहका भेरीकर्णाली इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण) लाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको थियो । जिल्लामा प्रहरीले निर्वाचन विरोधि गतिविधि हुनसक्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । निर्वाचनको मिति घोषणा भएदेखि नै विप्लव नेतृत्वका कार्यकर्ताले निर्वाचन विरोधी पोष्टरहरु टाँस्ने, भित्ते लेखन तथा प्रचार गर्दै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Unclear Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments