Incident Reports

पार्किङमा राखिएको ट्रकमा आगजनी

2017-05-12

Gandaki, Tanahun, Bandipur, Ward 1

RSS शुक्रबार राति अज्ञात समुहले रोकिराखेको एउटा ट्रकमा आगजनी गरेको छ । दमौली डुम्रे खण्डको बन्दीपुर १ बेलभञ्ज्याङमा ना ३ ख ९११६ नम्बरको ट्रकमा पनि आगजनी भएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । बन्द घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , INSEC , Police website

0 Comments

Related Reports