Incident Reports

म्याग्दीको ज्यामरुककोटमा सकेट बम विष्फोट

2017-05-12

Gandaki, Myagdi, Beni, Ward 2

३० बजे ठूलो आवाज सहित सकेट बम विष्फोट भएको छ । अर्जुन मावि मतदान केन्द्र भन्दा अलि टाढा स्थानीयलाई त्रसित गराउने गरी दुई पटकसम्म विष्फोट भएको अर्जुनमावि मतदात केन्द्रमा खटिएका प्रहरीले समेत घटनाको पुष्टि गरेको छ । विष्फोट कसले कुन प्रयोजनका लागि गराएको भन्ने बारेमा पुष्टि नभएपनि निर्वाचनको खारेजीको माग गरिरहेको नेकपाको संलग्न रहेको हुनसक्ने अनुमान गरिएको छ । दुई पटकसम्म ठूलो आवाज सहित विष्फोट भएको र त्यसपछि कुनै किसिमका गतिविधिहरु नभएको बेनपा २ का वडाअध्यक्षका उम्मेदवार एवम् स्थानीयवासी कृष्णवहादुर कार्कीले बताए । ‘दुईपटक ठूलो आवाज आएको थियो, बमकै आवाज हो’ उनले भने । स्थानीय तहको निर्वाचनको दुईदिन अगाडि भएको बम विष्फोटले भकुण्डेबासीलाई त्रसित बनाएको छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचनाअधिकृत प्रहरी निरीक्षक दिवाकर घिमिरेले भने आधिकारिकरुपमा त्यस्तो जानकारी नभएको र बम विष्फोट भएको भन्नेकुरा पुष्टि नभएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports