Nepal Army’s bomb disposal squad defused a pressure cooker bomb found on the premises of Nepali Congress Ward Contact Office in Sharadpur of Bharatpur Municipality-9 in Chitwan district on Saturday morning.
The house owner had informed police about the suspicious object kept on the pavement by the shutter of the office building this morning.
भरतपुर महानगरपालिकामा शनिबार बिहानै प्रेस कुकर बम फेला परेको छ । नेपाली कांग्रेस भरतपर महानगरपालिका–९ को सम्पर्क कार्यालय नजिकै बम फेला परेको हो ।
बम भेटिएको केही समयपछि नै नेपाली सेनाको बम डिस्पोजल टोलीले निक्रिय पारेको छ ।
सेतो बोराभित्र शंकास्पद वस्तु फेला परेपछि भरतपुर व्यारेकबाट नेपाली सेनाको टोली बम डिस्पोजका लागि आइपुगको थियो ।
बम कसले राख्यो भन्नेबारेमा केही खुलेको छैन ।
बमको हल्लाले त्रसित बनेको जनजीवन बम निस्क्रिय भएसँगै सामान्य बनेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनविरोधी गतिविधि तीव्र पारिरहेका बेला प्रेसर कुकर बम फेला परेको हो ।