Incident Reports

काभ्रेको पाँचखालमा बम फेला

2017-05-14

Bagmati, Kabhrepalanchok, Panchkhal

RSS काभ्रेको पाँचखाल नगरपालिकामा आइतबार बिहान बम फेला परेको छ । समाज कल्याण मतदान केन्द्र नजिक बम फेला परेपछि पाँचखाल नगरपालिकाका सुरक्षाकर्मीको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । बम कसले राखेको हो भन्ने कुरा भने खुल्न सकेको छैन् । मतदान केन्द्र नजिक बम फेला पर्दा मतदाताहरू त्रसित भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments

Related Reports