Police has arrested a cadre of Nepal Communist Party from Butwal on May 13 on the charge of engaging in anti-election activities.
35-year-old Dipak Paudel was arrested according to Mukunda Marasini who is the DSP of Butwal area police.
Police had also arrested 3 other cadres of the Nepal Communist Party from Butwal on 12 May who were found planning to foil the election. According to Maoist's Rupadehi Incharge Saroj Oli, Khagendra Paudel, Madhav Paudel and Yubraj Neupane were arrested.
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका एक जना कार्यकर्तालाई वैशाख ३० गते बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा ३५ वर्षीय दिपक पौडेल रहेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
यसैबीच निर्वाचनलाई बिथोल्दै हिडेको आरोपमा प्रहरीले वैशाख २९ गते साँझ पनि बुटवलबाट नेपाल कम्युनिष्ट पार्टीका तीनजना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा खगेन्द्र पौडेल, माधव पौडेल र युवराज न्यौपाने रहेको माओवादीका रुपन्देही इन्चार्ज सरोज वलीले बताए ।