Incident Reports

हुम्लाको मतदानमा नेपाल कम्युनिष्ट पार्टीको अवरोध

2017-05-14

Karnali, Humla, Kharpunath, Ward 5

हुम्लाको खर्कुनाथ गाउपालिका ५ स्थित मतदान केन्द्रमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ढुङ्गा मुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारपछि त्यहाको मतदान केहीवेर प्रभावित भएको थियो । निर्वाचन प्रक्रीयालाई माओवादीले विथोल्ने प्रयास गरेपछि प्रहरीले माओवादी कार्यकर्ताविरुद्ध गोली प्रहार गरको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Program Interference/Obstruction
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments

Related Reports