Incident Reports

कम्युनिष्ट पार्टीका सचिव सहित दुई गिरफ्तार

2017-05-13

Gandaki, Tanahun, Bandipur, Ward 12

प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला सचिव गोकुल पराजुली र जिल्ला सदस्य ममता रुचाललाई वैशाख ३० गते दिउँसो गिरफ्तार गरेको छ । स्थानीय निर्वाचन बिथोल्ने प्रयास गरेको आरोपमा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो । उनीहरूलाई व्यास नपा-१२ घाँसिकुवा नजिकैबाट प्रहरीले गिरफ्तार गरेको एसपी उमेशराज जोशीले बताए । सो पार्टीले आहृवान गरेको नेपाल बन्दको क्रममा शनिबार बिहान पृथ्वी राजमार्गको बेलभञ्ज्याङमा ट्रक र रिसिङ गाउँपालिका-६ चालिसेमा बसमा आगजनी गरेको आरोपमा पनि उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports