Prem Bahadur Rimal, a candidate for ward chairperson at Rapti Municipality-9 has gone missing since Saturday night.
Police have suspected that Rimal who is candidate from CPN (Maoist Centre) might have been abducted. According to District Police Office, they are searching his whereabouts.
Police have arrested 31 persons including Khila Prasad Neupane, ward chair candidate from CPN-UML, for campaigning against Maoist Center last night. They were arrested from different locations while distributing pamphlets reading 'people's 24 questions to Maoist Center', according to SP Thapa. They will be released Sunday for the election following an investigation.
माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको पुष्टि भएको बताए । ७० वर्षीय रिमाललाई उम्मेदवारी नदिन भन्दाभन्दै उम्मेदवारी दिएको भन्दै सो पार्टीले अपहरण गरेको परिवारलाई उद्धृत गर्दै भट्टराईले बताए ।
यता प्रहरीले भने सो पार्टीले अपहरण गरे/नगरेको पुष्टि भइनसकेको जनाएको छ । प्रहरी उपरीक्षक दिपक थापाले खोजी र अनुसन्धान भइरहेकाले सोही पार्टीले अपहरण गरेको वा नगरेको यकिन हुन नसकेको बताए ।