Incident Reports

काङ्ग्रेस र एमालेका कार्यकर्ताबीचको झडपमा दुई जना घाइते

2017-05-14

Karnali, Dolpa, Tripurasundari, Ward 1

त्रिपुरासुन्दरी नपा-१ रल्ले गाउँमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख ३१ गते बिहान १ बजे भएको झडपमा दुवै पार्टीका दुई जना कार्यकर्ता घाइते भएका छन् । झडपमा नेकपा एमालेका कार्याकर्ता तिल बोहोरा र नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरुण दलका रत्नबहादुर बिष्ट सामान्य घाइते भएका छन् । एमालेका कार्यकर्ताले मतदातालाई पैसा बाँडेको सुनेपछि काङ्ग्रेसका कार्यकर्ता उक्त गाउँमा पुगेपछि दुवै पक्षका कार्यकर्ताबिच झडप भएको नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार दिलबहादुर विष्टले आरोप लगाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
INSEC

0 Comments

Related Reports