Incident Reports

NC's official and rebel candidates supporters clash in Humla

2017-05-14

Karnali, Humla, Kharpunath, Ward 5

Situation at a election center in Kharpunath Village Council-5 of Humla district became tense for a while when supporters of Nepali Congress official and rebel candidates clashed during local bodies election on Sunday. Police had to fire two shots in the air to take the situation under control when supporters of NC's official candidate Bhim Bahadur Shahi and rebel candidate Prakash Bahadur Shahi pelted stones at each other during the voting. Ministry for Water Supply & Sanitation Jivan Bahadur Shahi, who hails and is currently in Kharpu, summoned further security forces after the clash. Voting had to be stopped for nearly 30 minutes during the scuffle. DSP Kamal Nepali said the situation has not returned to normalcy and voting has now resumed at the center. हुम्लाको खार्पुनाथ गाँउपालिकाको वडा नम्बर ५ मा काग्रेस दुई समूहबीच तनाव हुँदा स्थिति नियन्त्रणमा लिने प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । त्यहाँ काग्रेसका आधिकारिक र बागी उम्मेदवारका पक्षधरहरुबीच लडफा भएको हो । कांग्रेसका भिमबहादु शाही अधिकारिक र बागीको रुपमा प्रकाशबहादुर शाही उम्मेदवार छन् । एउटै पार्टीका दुई समूहबीच ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको हो । कर्णालीको तिरमा मतदान स्थल छ । मतदानस्थल भन्दा माथिबाट ढुंगा मुढा प्रहार भएको थियो । दुई पक्षबीचको तनावका कारण झण्डै आधा घण्टा मतदान स्थगित भएको थियो । खार्पु खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीको गाउँ पनि हो । मन्त्री शाही अहिले हुम्लामै छन् । स्थिति तनावपूर्ण भएपछि मन्त्री शाहीले नै खार्पुमा थप सुरक्षाकर्मी परिचालनका लागि पहल गरेका थिए । १५ जनाको थप सुरक्षाकर्मीको टोली खार्पु पुगेको छ । अहिले स्थिति नियन्त्रणमा आएकाले मतदान सुचारु भएको हुम्लाका डिएसपी कमल नेपालीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 40
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments