Incident Reports

दोलखाको तामाकोशी जनज्योती मावि मतदान केन्द्रमा झडप

2017-05-14

Bagmati, Dolakha, Tamakoshi, Ward 5

दोलखाको तामाकोशी गाउँपालिका ५ स्थित जनज्योति माविमा रहेको मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र तथा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ता बिच वैशाख ३१ गते झडप भएको छ । मतदाताहरूलाई मतदान गर्न दुवै पक्षले अवरोध गर्ने क्रममा उनीहरुबिच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । हवाई फायरको गोली लागेर तामाकोशी गाउँपालिका ५ की लिला खड्का घाइते भएकी छिन् । उनको किर्नेटार स्वास्थ्य चौकीमा उपचार भइरको प्रहरीले जनाएको छ । सो मतदान केन्द्रमा हाललाई मतदान स्थगित गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports