Incident Reports

कार्यालय माग्दै आन्दोलन

2017-05-14

Sudurpashchim, Kailali, Dhangadhi, Ward 5

धनगढी उपमहानगरपालिका-६ जाईका स्थानीयबासी वडा कार्यालय पाएक पर्ने ठाउँमा सार्नुपर्ने भन्दै आन्दोलित भएका छन् । उनीहरुले आफ्नो गाउँ नजिक वडा कार्यालय हुनुपर्ने माग राख्दै आइतबार धनगढी उपमहानगरपालिकामा तालाबन्दी गरेर बिरोध जनाएका छन् । गाउँबाट एक स्थानीयको समुहले उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । हाल ढुंगे बजारमा रहेको वडा कार्यालयलाई बसुदेबी माध्यमिक बिद्यालय नजिक सार्ने उनीहरुले माग गरेका छन् । स्थानीयबासी र धनगढी उपमहानगरपालिका बीच आज बह्येको बार्ता बिना निस्कर्ष सकिएको छ । वडा कार्यालयको लागि सम्झौता भइसकेकाले सर्न नसकिने धनगढी उपमहानगरपालिकाले जिकिर गरेपछि बार्ता सफल हुन नसकेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments

Related Trend Analysis