Incident Reports

दैलेखको नारायण नगरपालिकामा निषेधाज्ञा जारी

2017-05-16

Karnali, Dailekh, Narayan

सम्भावित झडपको त्रासले स्थानीय प्रशासनले मंगलबार बेलुकी ७ देखि भोलि बिहान ५ बजेसम्मका लागि नारायणनगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । हिजो साँझ कांग्रेस-एमालेबीच झडप भएपछि नगरपालिका अशान्त बनेको थियो । वडा नम्बर एकका कांग्रेस उम्मेदवार बलराम श्रेष्ठको घरमा एमाले उम्मेदवारले ढुंगामुढा गरेपछि प्रशासनले शान्ती सुरक्षा कायम गर्न नसघाएको आरोप कांग्रेसको छ । कांग्रेस र एमालेबीचको विवाद बढ्दै जाँदा सम्भावित झडप रोक्न जिल्ला प्रशासनको निषेधाज्ञा जारी गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports