Incident Reports

ठुलीपोखरी स्थित मतदान केन्द्रमा कांग्रेस र एमाले बीच झडप, ३ राउण्ड हवाई फायर

2017-05-14

Gandaki, Parbat, Kushma

ठुलीपोखरी गाविस स्थित जनता शुदर्सन उच्च मावि मतदान केन्द्रमा तीन राउण्ड हवाई फायर भएको थियो । मतदान भैरहेका बेला एकीकृन नेकपा माओवादीका कार्यकर्ताहरुले होहल्ला गर्न थालेपछि माओवादी लगायत, कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप भएको थियो । झडपका क्रममा भएको भागदौडमा तीन जना घाईते भएका छन् । घाईते हुनेमा वडा नंं ८ का प्रेम लामिछाने, रवण लामिछाने र होमनाथ भन्ने व्यक्ति घाईते भएका छन् । घाईने तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अहिले ठूलिपोखरीमा मतदान कार्य सुचारु भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments

Related Reports