Incident Reports

छुरा प्रहारबाट मृत्यु

2017-05-15

Bagmati, Kathmandu, Kathmandu, Ward 9

ललितपुर पिलाछे घर भई काठमाडौं महानगरपालिका शंखमुल बस्ने २० वर्षीय आतिस लामाको छुरा प्रहारबाट मृत्यु भएको छ । लामालाई सोमबार काठमाडौं महानगरपालिका–२५ सिनामंगलमा अपरिचित व्यक्तिले निधार,घाँटी र पेटमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि वीर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । छुरा प्रहार गर्ने फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website , National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports