Incident Reports

Sit-in by medicine importers at Medicine Management Department

2017-05-16

Bagmati, Kathmandu, Kathmandu

Medicine importers organized a sit-in at Medicine Management Department on Tuesday as a protest against banning of medicine imports. They also tied their mouth with black band while in sit-in. The medicine importers started the agitation as the government banned imports of 35 high quality medicine. The protesters are demanding the government to take back the decision. Nepal imports medicine worth Rs 10 arba per year. औषधि आयातमा लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधी आयातकर्ताहरुले मुखमा कालो पट्टी बाँधेर औषधी व्यवस्था विभागमा धर्ना दिएका छन् । नेपाल औषधि आयातकर्ता संघको नेतृत्वमा मंगलबार औषधी व्यवस्था विभागको परिसरमा आयात कर्ता व्यवसायीले धर्ना दिएका हुन् । सरकारले विभिन्न ३५ प्रकारका गुणस्तरिय औषधिको आयातमा रोक लगाउने निर्णय गरेपछि चरणबद्ध आन्दोलनमा उत्रेका आयातकर्ता व्यवसायीले निर्णय फिर्ताको माग गर्दै धर्ना बसेका हुन् । सरकारले केही स्वदेशी औषधी उत्पादककर्ताको प्रलोभनमा परेर सस्तो र गुणस्तरीय औषधी आयातमा रोक लगाउने निर्णय गरेको आरोप पनि उनीहरुले लगाएका छन् । औषधी आयात कर्ताहरुले स्वास्थ्यमन्त्री गगन थापाले मुनाफाको कुरा उठाएर आफुहरुलाई बदनाम बनाउन खोजेको दाबी गरेका छन् । औषधी आयातमा प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता नभएसबै औषधिको आयात ठप्प पार्ने चेतावनी संघका महासचिव पवन आर्चायले दिएका छन् । नेपालमा वर्षेनी १० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको औषधि आयात हुने गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments