Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-05-13

Province 1, Terhathum, Laligurans, Ward 2

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालिगुराँस नपा-२ का ४४ वर्षीय सुर्यबहादुर सार्कीलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका इन्स्पेक्टर बासुदेव यादवका अनुसार आरोपितले पीडित बालिकालाई पटकपटक बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको हो । पीडित पक्षले वैशाख ३१ गते आरोपितमाथि कारबाहीको माग गर्दै उजुरी दिएको थियो । उजुरी पश्चात पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १ गते गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments