Incident Reports

विराटनगरमा छुरा प्रहारबाट एक घाइते

2017-05-15

Province 1, Morang, Biratnagar

बिराटनगर उपमहानगरपालिका १६ स्थित कोशी प्रोजेक्ट नजिक छुरा प्रहारबाट एकजना घाइते भएका छन् । सोमबार राति हिलटप होटलमा छुरा प्रहारबाट सोहि ठाउँमा डेरा गरी बस्ने ३५ वर्षीय जितेन्द्र मेहता घाइते भएका हुन् । उनलाई सोहि ठाउँका राजु वैद्यले सामान्य विवाद हुँदा छुरा र बोत्तल प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते मेहताको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports