Incident Reports

10-year-old raped in Kohalpur

2017-05-18

Lumbini, Banke, Kohalpur

A 10-year-old girl from Kohalpur has been raped by 35-year-old Babu Shahi on 18th of May. The family of the victim has lodged a complaint against Shahi accusing him of raping their daughter finding her alone at home that day. Meanwhile, the accused, Shahi, is on run. Police are further investigating the case. कोहलपुरस्थित किरणनालामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय ३५ वर्षीय बाबु शाही बालिकालाई बलात्कार गरी फरार छन् । बलात्कार पछि फरार रहेका आरोपित शाहीको खोजी भैइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए । गएको जेठ ४ गते घरमा एक्लै रहेको अवस्थामा शाहीले बालिकालाई जर्वजस्तीकरणी गरेको उनले भने । बालिकाका आफन्तले प्रहरीमा उजूरी दिएका छन् । आरोपितलाई जवरजस्तीकरणी मुद्दा दर्ता गरिएको छ । बालिकाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार फरार शाहीको खोजी भैइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments