Incident Reports

कोहलपुरमा १० वर्षीया बालिका बलात्कृत

2017-05-18

Lumbini, Banke, Kohalpur

कोहलपुरस्थित किरणनालामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय ३५ वर्षीय बाबु शाही बालिकालाई बलात्कार गरी फरार छन् । बलात्कार पछि फरार रहेका आरोपित शाहीको खोजी भैइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए । गएको जेठ ४ गते घरमा एक्लै रहेको अवस्थामा शाहीले बालिकालाई जर्वजस्तीकरणी गरेको उनले भने । बालिकाका आफन्तले प्रहरीमा उजूरी दिएका छन् । आरोपितलाई जवरजस्तीकरणी मुद्दा दर्ता गरिएको छ । बालिकाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार फरार शाहीको खोजी भैइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments