Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2017-05-16

Madhes, Saptari, Shambhunath, Ward 1

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ४ गते डाक्नेश्वरी नपा-१ कविलासाका २८ वर्षीय भोगेन्द्र साह र २३ वर्षीय जनकुमार साहविरुद्ध उजुरी दर्ता गरेको छ । पीडितका अभिभावकले जेठ २ गते दिएको उजुरीका आधारमा उक्त उजुरी दर्ता गरी आरोपितहरूको खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेतीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जेठ २ गते भएको प्रहरीले जनायो । पीडित बालिकालाई आरोपितद्वयले वैशाख २८ गते राति बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनापछि फरार रहेका आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments