Incident Reports

१२ बर्षीय बालिका को बलात्कार, बालिका गर्भवती

2016-11-20

Update ----- एघार वर्षकी गर्भवती बालिका लिएर अभियुक्त फरार बेलौरी नगरपालिकामा ११ बर्षिय बालिकालाई बलात्कार गरि गर्भवती बनाउने एक जना बालिकालाई लिएर फरार भएका छन् । प्रहरीले पक्राउ गर्न ढिलाई गरेपछि बेलौरीका राधेश्याम राना बालिकालाई लिएर फरार भएका हुन् । इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि रनको खोजि गरिएको थियो । स्थानीयले प्रहरीले पक्राउ गर्न बेवास्ता गरेपछि अभियुक्त रानाले बालिकालाई लिएर फरार भएको बताएका छन् । प्रहरीमा जाहेरी दिएपछि अधिकारबादी संस्थाहरुले रानालाई पक्राउ गर्न दबाब दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Kanchanpur , Local Newspaper - Makwanpur

0 Comments