Incident Reports

बसमा तोडफोड

2017-05-21

Bagmati, Dhading, Nilakantha, Ward 8

धादिंगको ज्वालामुखी गाउँपालिकाको उखुबारीमा भएको घटनालाई लिएर आवहान गरेको बन्दको अवज्ञा गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले धादिंगमा बस तोडफोड गरेका छन्। बन्दकर्ताले प्रहार गरेको ढुंगाबाट बा ३ ख २६८९ नम्बरको बसको अगाडिको भागमा क्षति पुगेको छ। बन्द गराउँदै हिँडेका नेपाली कांग्रेसका कार्यकर्ताले काठमाडौँबाट धादिंगबेसिका लागि छुटेको उक्त बसलाई निलकण्ठ नगरपालिका-८ ससाहमा ढुंगा हानेर तोडफोड गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Local Newspaper - Chitwan

0 Comments

Related Reports