Incident Reports

सुस्त मनस्थितीकी युवतीलाई बलात्कार गर्ने पक्राउ

2017-05-21

Madhes, Saptari, Shambhunath, Ward 10

सुस्त मनस्थितीकी १९ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको कृष्णासवरन गाउँपालिका २ सितापुरका २६ वर्षीय जयनारायण पौडेललाई पक्राउ गरेको छ । गाउँदेखि दुई सय मिटरको दुरीमा रहेको मकैबारीमा लगेर आइतबार साँझ बलात्कार गरेको आरोपमा पौडेललाई पक्राउ गरी सोमबार मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments