Incident Reports

विप्लव नेकपा र मधेसी मोर्चाका कार्यकर्ताबीच विरगंजमा झडप

2017-04-22

Madhes, Parsa, Birgunj

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको कार्यकर्ताबीच आज दिउसो विरगंजको घण्टाघर चोकमा झडप भएको छ। निर्वाचनको विरोध गर्दै नाराजुलुस सहित प्रदर्शन उत्रिएका नेकपाका कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच घण्टाघर चोकमा भेट भएपछि मोर्चाका कार्यकर्ताहरुले नेकपा कार्यकर्ताको झण्डा खोसेरा जलाउन खोजेपछि झडप भएको हो। आक्रोशित मोर्चाका कार्यकर्ताहरुले नेकपाको कार्यक्रमको जानकारी नहुँदा सो घटना भएको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments

Related Reports