Incident Reports

अज्ञात समूहद्वारा राप्रपाका उम्मेदवारको पोल्ट्रि फार्ममा आगजनी

2017-05-25

Sudurpashchim, Bajura, Tribeni

त्रीवेणी नगारपालिकाका राप्रपाको तर्फबाट मेयरका उम्मेदवार हिमाल शाहीले सञ्चाल गरेको कुखुराको पोल्ट्रि फार्ममा जेठ ११ गते राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट भौतिक संरचना, लत्ताकपडा, खटिया, टेबल, खातापाता लगायतका सामग्री गरी ३ लाख भन्दा बढीको क्षती भएको शाहीले बताएका छन् । राति ९ः३० बजेतिर अज्ञात समूहले आगो लगाएको उनको भनाइ छ । राति नै प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली घटना स्थल पुगेको र आगो कसले र किन लगाएको भन्ने अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी दलबहादुर वोगटीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth unknown
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC

0 Comments

Related Reports