Rastiya Janata Party Nepal (RJP-N)staged a Laathi rally in Janakpurdham on Sunday, May 28, as a part of it's pre-scheduled protest demanding the amendment of constitution before conducting the second phase of local election. The rally starting from Janak chowk circled around the city. RJP-N is agitating strongly demanding for the implementation of 3-points agreement made by the government with Federal Alliance, UDMF in the past.
संविधान संशोधनसहितको मागहरु पुरा गर्नु पर्ने माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल धनुषाले आईतबार जनकपुरधामसहित तराई मधेशको जिल्लाहरुमा लाठी जुलुस प्रदर्शन गरेको छ । जनकपुरको जनक चौकबाट शुरु भएको लाठी सहितको खबरदारी जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । राजपा नेपालले संघीय गठबन्धन तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग विगतमा भएको तीन बुँदे समझदारी कार्यान्वयनको माग गर्दै चरणबद्ध शसक्त आन्दोलनमा उत्रेका छन् ।