Incident Reports

जबर्जस्ती करणीको अभियोगमा एक पक्राउ

2017-05-29

Province 1, Taplejung, Phungling

ताप्लेजुङ-मानसिक सन्तुलन ठीक नभएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। करणी अभियोगमा ताप्लेजुङ सिरिजङघा गाउँपालिका–६ का ५१ वर्षीय कुमार कडरीयालाई प्रहरीले पक्राउ गरेको हो। कडरीयाले सोमबार सोही ठाउँ बस्ने मानसिक सन्तुलन ठीक नभएकी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कर्यालय ताप्लेजुङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments