Incident Reports

श्रीमानले श्रीमतीको हात काटे

2017-05-23

Madhes, Saptari, Rajbiraj

चर्पी बनाउन भन्दा सप्तरीको जमुनी मधेपुराकी एक महिलालाई मंगलबार आफ्नै श्रीमानले हात काटिदिएका छन् । जिल्लाको साविक जमुनी मधेपुरा गाविस १ का भिखारी शर्माले ४० वर्षीया श्रीमती अरुलिया देवी शर्माको दाया हात हसियाँले काटिदिएका छन् । अरुलियाले घरमा चर्पी बनाउन पटक-पटक आफ्ना श्रीमानसमाझ आग्रह गर्दा रिसको झोकमा उनले श्रीमतीको हात काट्नुका साथै निर्घात कुटपिट समेत गरेको पीडितका आफन्तजनहरुले बताएका छन् । श्रीमानको कुटाइबाट घाइते अरुलियाको हाल राजविराजस्थित एक क्लिनिकमा प्राथमिक उपचार भइरहेको तथा कुटपिट गर्ने श्रीमान फरार रहेको स्थानीइहरुले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Saptari

0 Comments