Incident Reports

चिर्पट प्रहारबाट एक महिला घाइते

2017-06-25

Province 1, Morang, Letang, Ward 5

लेटांंङ नगरपालिका-५ स्थित खेर्वामा चिर्पट प्रहारबाट आइतबार एक महिला घाइते भएकी छिन् । चिर्पट प्रहारबाट सोही नगरपालिका बस्ने २५ बर्षिया सुनिता सुबेदी (नाम परिवर्तित ) घाइते भएको इलाका प्रहरी कार्यालय लेटांङले जनाएको छ । सुबेदीलाई लेनदेनको बिषयमा बादबिबाद हुँदा सोही ठाउं बस्ने ६४ बर्सिय कृष्णबहादुर बोहोराले चिर्पट प्रहार गरेका थिए । घाइते सुबेदीको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भैरहेको छ । चिर्पट प्रहार गर्ने बोहोरालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लेटांङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Morang

0 Comments