Incident Reports

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

2017-06-04

Lumbini, Rupandehi, Siddharthanagar

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला रामग्राम नगरपालिका-७ घर भई हाल सशस्त्र प्रहरी सीमा सुरक्षा बल भैरहवा डण्डामा कार्यरत ३४ वर्षीय दिनेश नेटुवा राठोरलाई जेठ २१ गते भैरहवाबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २१ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Abducted 00
INSEC

0 Comments