Police had arrested 6 cadres of CPN (Biplov) along with Sunsari District In-charge Yugen(Udaya) in accusation of involvement in anti-election activities. They had been arrested from Barahakshetra when they were holding a confidential meeting.
Dharan in-charge Suraj Rai, Khadga Rai, Mina Dhami, Kshitij Rai, Amrit Limbu and Sunsari in-charge Amrit Limbu had been arrested by Sunsari Police. They had putted anti-election banners in gate of different municipality and rural municipality offices of Sunsari.
स्थानीय तहको निर्वाचन प्रभावित गर्ने क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले विप्लब नेतृत्वको नेकपा माओबादीका सुनसरी जिल्ला इन्चार्जसहित ६ जनालाई पक्राउ गरेको छ । बराहक्षेत्रमा गोप्य बैठक बसिरहेका बेला सुनसरी जिल्ला अध्यक्ष्य युगेन (उदय) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
युगेन सहित अन्य पक्राउ पर्नेमा धरान इन्चार्ज सुरज राई, खड्ग राई , मिना धामी , क्षितिज राई र अमृत लिम्बु रहेका छन् । नेकपा माओबादीका कार्यकर्ताहरुले केहि दिन अगाडि प्रतिरोध कार्यक्रम अन्तर्गत सुनसरीका विभिन्न गाउँपालिका र नगरपालिका र उपमहानगरपालिकाका गेटमा चुनाब बिरोधी ब्यानर टाँसेका छन् ।