Incident Reports

धारिलो हतियार प्रहारबाट एक घाइते

2017-05-07

Province 1, Taplejung, Phungling, Ward 3

ताप्लेजुंगको फुंगलिंग नगरपालिका-३ बस्ने २१ वर्षीय मिलन पुरी आइतबार धारिलो हतियार प्रहारबाट घाइते भएका छन् । त्रिवेणी गाउँपालिका-३ मा बिहेबाट घर फर्किने क्रममा राति ३/४ जनाको समूहले उनीमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते पुरीको जिल्ला अस्पताल ताप्लेजुंगमा उपचार भइरहेको छ भने हतियार प्रहार गर्ने समूहको खोजि भइरहेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports