Incident Reports

UML cadres injured in beating by NC cadres

2017-06-09

Karnali, Humla, Adanchuli, Ward 1

CPN UML cadre 22 years old Kamal Nepali of Adanchuli Village council-3, 34 years old Mohan Phadera and 34 years old Pramod Bogati of same Village council-2, 20 years old Basant Bogati and 25 years old Kale Mahatara were injured in a attack by the cadres of Nepali Congress on charge of not casting vote for them in first phase of election. The cadres were beaten by the team led by candidate Lokendra Bhandari,38 for the post of ward chairman on June 9. Kamal Nepali and Mohan Phadra sustained face injuries and are undergoing treatment. The victim’s family had lodged a complaint at police post of Shrenagar on June 10 demanding the action against the accused. Police in charge Mohan Rawal said that both partes will be summoned for the discussion. Nanda Singh नेकपा एमालेका कार्यकर्ता अदानचुलि गाउँपालिका-३ का २२ वर्षीय कमल नेपाली, ३४ वर्षीय मोहन फडेर र सोही गाउँपालिका-२ का ३४ वर्षीय प्रमोद बोगटी, २० वर्षीय बसन्त बोगटी र २५ वर्षीय कले महतारालाई वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा आफूलाई मतदान नगरेको आरोपमा सोही गाउँपालिकामा काङ्ग्रेसको अध्यक्ष पदका उम्मेदवार ३८ वर्षीय लोकेन्द्र भण्डारीको नेतृत्वको टालीले जेठ २६ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । सोही गाउँपालिका-१ को थापा गाउँमा भएको दशरा पुणिर्माको मेला हेर्न गएपछि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कमल नेपाली र मोहन फडेराको अनुहारलगायत टाउकोमा चोट लागेपछि स्थानीय स्तरमा उपचार भइरहेको आफन्त दल फडेराले बताए । काङ्ग्रेस पार्टीका उम्मेदवारले निर्वाचनमा हारेको निहुँमा कुटपिट गरेको बुधे भण्डारीले आरोप लगाए । घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गर्दै पीडित पक्षले श्रीनगर प्रहरी चौकीमा जेठ २७ गते उजुरी दिएको छ । उजुरीपछि दुवै पक्षलाई उपस्थिति गराई छलफल गर्ने श्रीनगर प्रहरी चौकीका इञ्चार्ज मोहन रावलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth youth
Youth Killed 3
Total Injured 5
Election-related cause primary
INSEC

0 Comments